असन्तुष्टिको पोको बोकेर प्रचण्ड छिरे शितल निवास, हात लाग्यो शुन्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बैठकको सिफारिशमा बजेट अधिवेशन अन्त्य गरेपछि नेकपामा विवाद थप चुलिएको छ । प्रधान्मन्त्री केपी शर्मा ओलीले आफु निकटका मन्त्री मात्रै राखेर बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको र राष्ट्रपति भण्डारीले तत्कालै अधिवेशन अन्त्य गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल शीतलनिवास छिरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट … Continue reading असन्तुष्टिको पोको बोकेर प्रचण्ड छिरे शितल निवास, हात लाग्यो शुन्य